शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • सामान्य पूजामात्र गरेर मनाइयो इन्द्रजात्रा (तस्बिरहरु)

सामान्य पूजामात्र गरेर मनाइयो इन्द्रजात्रा (तस्बिरहरु)

कोरोना भाइरस महामारीका यस वर्ष इन्द्रजात्रा पनि प्रभावित भएको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- कोरोना भाइरस महामारीका यस वर्ष इन्द्रजात्रा पनि प्रभावित भएको छ।

National life

कोरोनाको जोखिमका कारण सामान्य औपचारिक पूजा गरेर इन्द्रजात्रा मनाइएको छ। भगवान इन्द्रको पालादेखि चल्दै आएको विश्वास गरिने इन्द्रजात्रा पहिलोपटक हुन नसकेको हो।

सरकारले धार्मिकस्थल खुला नगरेको तथा भिडभाड नगर्न भनेकाले सोहीअनुसार जात्रा स्थगित गरिएको आयोजकले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 30, 2020| 10:30 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।