शुक्रबार, भदौ १२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, भदौ १२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सात जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य
आइतबार सात जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
कोभिड कोषबाट ६४९ स्थानीय तहलाई ६५ करोड, अस्पतालहरुलाई साढे २८ करोड
काठमाडौं– कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट देशका विभिन्न अस्पताललाई उपकरण खरिद गर्न तथा ६४९ वटा स्थानीय तहलाई अस्पताल बनाउन रकम दिइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
अब पीसीआर परीक्षण २ हजार रुपैयाँमा गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
४५ जिल्लामा थपिए संक्रमित, आधाभन्दा बढी उपत्यकामा
पछिल्लो २४ घण्टामा मुलुकका ४५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
उपत्यकामा झन्डै ६ सय संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८३ सहित उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
३८ हजार ६९७ जना कोरोनामुक्त
नेपालमा कोरोना भाइरसबाट ३८ हजार ६९७ जना मुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
थप ९ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३४५ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
आज १ हजार ३९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
सात हजारभन्दा बढी कोरोना संक्रमित घरमै
काठमाडौं– देशभरका सक्रिय कोरोना संक्रमितमध्ये करिब आधा घरमै अर्थात् होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
गंगामाया अधिकारीको उचित व्यवस्थापन गर्न कांग्रेस प्रवक्ताको माग
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको उचित व्यवस्थापन तत्काल गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
नेकपा प्रवक्ता श्रेष्ठको सचिवालयद्वारा ‘कोभिड–१९ स्वयंसेवा’ सुरू
कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि नेकपाका प्रवक्ता एवम् सांसद नारायणकाजी श्रेष्ठको सचिवालयले ‘कोभिड–१९ स्वयंसेवा’ शुरू गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
सिन्धुपाल्चोक पहिरो अपडेट : ११ शव भेटियो, २० जना अझै बेपत्ता
सिन्धुपाल्चोककोे बाह्रबिसेमा पहिरोमा पुरिएकामध्ये ११ जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ जना संक्रमित थपिए
विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
शैलुङको स्पष्टीकरण– कृषि सामग्री केन्द्रकै कारण मल ल्याउन ढिलाइ, किसानलाई राहत दिने घोषणा
शैलुङ कन्स्ट्रक्सनले कृषि सामग्री कम्पनीकै कारण समयमा मल ल्याउन नसकेको स्पष्टीकरण दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
मन्दिरमा फोहोर फालेको विषयमा विवाद हुँदा झडप
जनकपुरधाम– धनुषाको नगराइन नगरपालिका–७ नवटोलीमा शिव मन्दिरमा फोहोर फालिएको विषयलाई लिएर झडप भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
जिल्ला अदालत धनुषाको नियमित सेवा प्रवाह असोज १ गतेदेखि
जनकपुरधाम– कोरोना महामारीका कारण सीमित सेवामात्रै प्रवाह गर्दै आएको जिल्ला अदालत धनुषाको नियमित सेवा प्रवाह असोज १ गतेदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
जोखिम बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न देउवाको सुझाव
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूगर्भविद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
ससुरालीको कुटपिटबाट ज्वाइँको मृत्यु
बाँकेमा ससुरालीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
6022
6023
6024
6025