काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकका ४५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। आज देशभर १०३९ कोरोना संक्रमित थपिएकामा काठमाडौं उपत्यकामा करिब ५७ प्रतिशत अर्थात् ५९७ जना छन्।
कुन जिल्लामा कति थपिए?
उदयपुर : १
खोटाङ : २
झापा : १
मोरङ : ७१
सुनसरी : ३
धनुषा : १४
पर्सा : ४
बारा : ४
महोत्तरी : ३
रौतहट : १
सप्तरी : २
सर्लाही : २२
सिरहा : ३
काठमाडौं :४८३
काभ्रे : १
चितवन : २७
धादिङ :३४
नुवाकोट : ९
भक्तपुर : ८१
रामेछाप : २
ललितपुर : ३३
सिन्धुपाल्चोक : १
कास्की : ७
गोरखा : ७
तनहुँ : ७
नवलपरासीपूर्व : २०
लमजुङ : २७
स्याङ्जा : ५
कपिलवस्तु : ४
गुल्मी : २
दाङ : १
नवलपरासी : ८
पाल्पा : १
प्यूठान : २
बर्दिया : ६१
बाँके : १७
रुपन्देही : ३१
जुम्ला : २
दैलेख : १
रुकुम पश्चिम : १
सुर्खेत :७
अछाम : २
कञ्चनपुर : १४
कैलाली : ७
डडेल्धुरा : ७
