शुक्रबार, भदौ १२, २०८३

सात जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य

आइतबार सात जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– आइतबार सात जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ र म्याग्दीमा सक्रिय संक्रमित छैनन्। त्यस्तै डोल्पा, मुगु र हुम्लामा पनि सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।

८ जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवनमा ५०० भन्दा बढी सक्रिय संक्रमितको संख्या छ।

त्यसैगरी भक्तपुर, ललितपुर र रुपन्देहीमा पनि ५०० बढी संक्रमित छन्।

प्रकाशित: Sep 13, 2020| 16:46 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।