शुक्रबार, भदौ १२, २०८३

सात हजारभन्दा बढी कोरोना संक्रमित घरमै

काठमाडौं– देशभरका सक्रिय कोरोना संक्रमितमध्ये करिब आधा घरमै अर्थात् होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– देशभरका सक्रिय कोरोना संक्रमितमध्ये करिब आधा घरमै अर्थात् होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेकोमा ७ हजार ३७८ जना होम आइसोलेसनमा छन्।

लक्षण नभएका संक्रमितलाई घरमै बस्ने अनुमति सरकारले दिएको छ। तर, यसका लागि निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ।

आज (आइतबार) देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ जना छन्।

प्रकाशित: Sep 13, 2020| 16:24 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।