कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका सर्वसाधारणमाथि प्रहरी हस्तक्षेप भएको छ।
जोसुकै सहभागी हुन पाउने नागरिक पेन्सन योजना झट्ट हेर्दा राम्रो छ। योजनाअनुसार कम्तीमा १५ वर्षसम्म लगातार निश्चित रकम कोषमा जम्मा गरेका बचतकर्ताले ६० वर्ष उमेर पार गरेपछि पेन्सन पाउँछन्।