शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एम्बाप्पे खेलमा फर्किएसँगै पीएसजी जितको लयमा

फ्रेन्च लिग वानका सुरुवाती दुई खेलमा पराजय भोगेको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेनले आइतबार साँझ दोस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

विश्वम्भरको ‘आफैंलाई खोज्दा’ भिडियोमार्फत् लोकार्पण

‘मैले आफ्ना भोगाइलाई आफैंसँग किरिया खाएर जस्ताको तस्तै उतारेको छु। विद्यार्थी जीवनका बेला एक्टिभिस्ट भएर जेल पनि गएँ।'
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

चीनले सीमा मिचेर भवन निर्माण गरेको खबरपछि हुम्लाका सीडीओको टोली अनुगमनमा

हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्रमा चीनले एकतर्फी रुपमा भवन बनाएको खबरपछि प्रमुख जिल्ला अधिकारीको टोली अनुगमनमा निस्किएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

गोरखा र लमजुङमा पूर्वाधार कार्यालयबाटै यातायातको काम

गाडीको ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिट लगायत काम गर्न लमजुङ र गोरखाका नागरिक अब पोखरा धाइरहनु पर्दैन।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

इटालियन ‘सिरी ए’ मा नापोलीको सुखद सुरुवात

इटालियन सिरी ए अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा नापोलीले पार्मालाई हराउँदै सुखद सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

जुम्लामा अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

सात दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

‘रक्सी सेवन गर्नेले दूरी कायम नगर्दा कोरोनाको जोखिम बढ्यो’

रक्सीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले सामाजिक दूरीको पालन नगर्ने दाबी एक मनोचिकित्सकले गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

६ वर्षको उमेरमै ‘सिक्स प्याक’

अहिलेको विश्वमा धेरै मानिसहरु स्वस्थ र सुगठित शरीरमा ध्यान दिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

रौतहट हत्याकाण्डबारे जिल्ला र पुनरावेदनको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रौतहट हत्याकाण्डको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको कैफियत प्रतिवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

डा. केसीका माग तत्काल सम्बोधन गर्न कर्णालीवासीको आग्रह

कर्णालीवासीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेमा काठमाडौंका ४ जना र ललितपुर र भक्तपुरका १-१ जना छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

मुलुकलाई समृद्ध र स्वाधिन राप्रपाले मात्रै बनाउँछः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले मात्रै मुलुकलाई समृद्ध र स्वाधिन बनाउने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

आइसोलेसनको नियम नमान्नेलाई बेलायतमा १५ लाख जरिवाना हुने

कोरोना भाइरसको महामारीका बीच संक्रमित वा कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले आफूलाई आइसोलेट नगरेमा करिब १० हजार पाउण्ड जरिवाना गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

प्रदेश १ मा ७९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७९ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

राष्ट्रिय प्रतिभा पुरस्कार र सम्मानको लागि आवेदन माग

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन पेस गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

४७ जिल्लामा कोरोना संक्रमित थपिए, सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति ?)

पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

भक्तपुरसहित तीनवटा जिल्लामा सयभन्दा बढी संक्रमित थपिए (२४ घण्टाको पूर्ण विवरणसहित)

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४११ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

यूएईलाई नेपालको हवाई क्षेत्रमा लगानी गर्न पर्यटनमन्त्रीको आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (यूएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७