बुधबार, चैत ४, २०८२

राष्ट्रिय प्रतिभा पुरस्कार र सम्मानको लागि आवेदन माग

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन पेस गर्न अनुरोध गरेको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन पेस गर्न अनुरोध गरेको छ। उसले खेलकुदमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई पुरस्कृत गर्न आवेदन माग गरेको बताएको छ।

National life

‘खेलुदका क्षेत्रमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्ष, निर्णायक, व्यवस्थापक, खेल चिकित्कस, राष्ट्रिय खेल संघ र खेल प्रायोजक संस्थालाई राष्ट्रिय प्रतिभा पुरस्कार तथा सम्मान गरिँदै आएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

मन्त्रालयले आवेदनका लागि २१ दिनको समय दिएको छ। साथै उसले विगतमा सम्मान गरेकालाई राष्ट्रिय प्रतिभा पुरस्कारमा समावेश नगरिने बताएको छ।

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८ को अनुसूची २ र ३ को ढाँचामा आवेदन दिनुपर्ने छ। आवेदन मन्त्रालयको साइट info@moys.gov.np मा पठाउन सकिने छ।

प्रकाशित: Sep 20, 2020| 11:00 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।