शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४७ जिल्लामा कोरोना संक्रमित थपिए, सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति ?)

४७ जिल्लामा कोरोना संक्रमित थपिए, सबैभन्दा बढी काठमाडौंमा (कहाँ कति ?)

पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडाै‌ं- पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। आज पनि सबैभन्दा बढी काठमाडौंमा ६०२ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज ४६९ महिला र ८५६ पुरुष गरी १३२५ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

कुन जिल्लामा कति थपिए?

उदयपुर : १
झापा : ३
तेह्रथुम : १
पाँचथर : १
मोरङ : ६३
सुनसरी : ७
धनुषा : २
पर्सा : १४
बारा : १
रौतहट : २६
सप्तरी : ५
सर्लाही : १०
सिरहा : १८
काठमाडौं : ६०२
काभ्रे : २
चितवन : १५
दोलखा : ४
धादिङ : २१
नुवाकोट : १
भक्तपुर : १०१
मकवानपुर : २४
ललितपुर : ६४
सिन्धुपाल्चोक : ३
सिन्धुली : १
कास्की : ३०
गोरखा : ३
तनहुँ : १
लमजुङ : १८
बाग्लुङ : १
स्याङ्जा : १
अर्घाखाँची : १
कपिलवस्तु : १२
गुल्मी : ६
दाङ : ३
नवलपरासी : १२
पाल्पा : १२
प्युठान : ११
बर्दिया : ६
बाँके : ३२
रुपन्देही : ११३
रोल्पा : १
कालिकोट : १
सुर्खेत : २९
अछाम : १०
कैलाली : १२
बझाङ : १९

 

 

प्रकाशित: Sep 20, 2020| 11:00 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।