शनिबार, मंसिर २३, २०८०
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

जुम्लामा अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

सात दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ।
 |  आइतबार, असोज ४, २०७७
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को ब्यानरमा उनको पक्षमा प्रदर्शन भएको हो।

sagarmatha cement

सात दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। हिजो राति उनलाई अस्पताल लगिएको भए पनि उनले स्वास्थ्य जाँच गर्न मानेका छैनन्।

तस्बिरहरू ः दिनेश श्रेष्ठ

Metro Mart
worldlink

 

प्रकाशित: Sep 20, 2020| 12:24 आइतबार, असोज ४, २०७७
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मर्यादित महिनावारी कहिले ?

मर्यादित महिनावारी कहिले ?

नेपालले २०५४ देखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै आएको छ भने सन् २०१९ अर्थात् २०७६ देखि मर्यादित महिनावारी दिवस मनाउन थालिएको छ।