मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

जुम्लामा अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

सात दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ।
 |  आइतबार, असोज ४, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

vianetvianet

काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को ब्यानरमा उनको पक्षमा प्रदर्शन भएको हो।

सात दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। हिजो राति उनलाई अस्पताल लगिएको भए पनि उनले स्वास्थ्य जाँच गर्न मानेका छैनन्।

तस्बिरहरू ः दिनेश श्रेष्ठ

 

प्रकाशित: Sep 20, 2020| 12:24 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।