शनिबार, भदौ १३, २०८३

६ वर्षको उमेरमै ‘सिक्स प्याक’

अहिलेको विश्वमा धेरै मानिसहरु स्वस्थ र सुगठित शरीरमा ध्यान दिन्छन्।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

एजेन्सी- अहिलेको विश्वमा धेरै मानिसहरु स्वस्थ र सुगठित शरीरमा ध्यान दिन्छन्। सुगठित शरीर भएका व्यक्तिलाई मन नपराउने व्यक्ति त सायदै हुन्छन्। त्यसमाथि ‘सिक्स प्याक’ सुगठित शरीरको अर्को मापक बनेको छ।

धेरै व्यक्ति जिम गरेर र विभिन्न प्रकारका अभ्यासहरुबाट आफ्नो शरीरलाई आकर्षक बनाउनुका साथै पेटमा सिक्स प्याक पनि निकाल्ने प्रयासमा हुन्छन्।

सिक्स प्याकका लागि निकै मेहनत गर्नुपर्छ। महिनौँसम्मको कठिन अभ्यासले मात्रै शरीरमा त्यस खालको बनोट देखापर्छ। यस्तो महत्वपूर्ण अभ्यास गरेर मात्रै निकाल्न सकिने सिक्स प्याक एक ६ वर्षीय बालकले निकालेका छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ।

आरत होसेनी नामका ईरानी बालक आफ्नो सिक्स प्याकका कारण चर्चामा छन्। यीनै कुनै सामान्य बच्चा होइनन्, सामाजिक संजालमा यीनको बेग्लै चर्चा हुने गरेको छ।

साथै यीनी आफ्नो सिक्स एब्सका कारण मात्रै नभई फुटबल खेलाडीका रुपमा पनि चर्चित छन्। साथै उनी जिम्न्यास्टिकका कारणसमेत चर्चित छन्।

Boy, 6, with 'six-pack' wins place at Liverpool FC Academy | Daily Mail  Online

Arat and his family currently live in Liverpool, where he is training with Liverpool FC's academy, and while they had plans to return to Iran for the holidays, they were cancelled due to the coronavirus

Shredded 6-year-old Arat Hosseini wants to be the next Lionel Messi

प्रकाशित: Sep 20, 2020| 11:50 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।