आयोगले घटनामा दोषी देखिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवर, प्रहरी नायब निरीक्षकहरू दीपेन्द्र चन्द, प्रसन्न मल्ल, रञ्जित लामा तथा प्रसहायक निरीक्षक राजन खड्कालाई कारबाहीका लागि सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७