आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सावधान र सुरक्षित रुपमा दसैं मनाउन पूर्वराजाको अनुरोध

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना प्रकोपको अवस्था र सामाजिक परिस्थितिअनुसार सावधान र सुरक्षित रही दसैं मनाउन अनुरोध गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

ललितपुरमा आइतबारदेखि अत्यावश्यकबाहेक अन्य सेवा बन्द

जिल्लामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएपछि प्रशासनले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

सुर्खेतमा फैलियो डेंगु, ३३ जना संक्रमित

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

यो वर्षको मनसुन बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज (शुक्रबार) देखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

पर्यटकीय क्षेत्र घान्द्रुकमा दसैं तिहारमा ‘लकडाउन’ 

पहिला पर्यटकका लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने घान्द्रुकवासीले यसपालीको दसैंमा भने पर्यटक मात्रै हैन भान्जाभान्जी र छोरी ज्वाइँलाई समेत गाउँमा नआउन आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

प्रदेश १ मा ४६८ कोरोना संक्रमित थपिए

मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई–दुई, भोजपुर र ताप्लेजुङमा एकएक र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

सरकारको भ्रष्ट चरित्रका कारण परिस्थिति थप भयावह बनेको कांग्रेस निष्कर्ष

नेपाली कांग्रेसले कोरोना जोखिमका बेला सरकारले गैरजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थिति थप भयावह बनाएको निष्कर्ष निकालेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

देउवा भन्छन्, ‘दसैंपछि सरकारविरुद्ध आन्दोलन हुन्छ’

देउवाले भने, ‘कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणभन्दा पनि सरकार भ्रष्टाचारमा केन्द्रित छ।’
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

अहिलेसम्म सयभन्दा कम संक्रमित रहेका १६ जिल्ला 

हालसम्म १६ जिल्लामा कुल संक्रमितको संख्या सय पुगेको छैन। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कोरोना संक्रमित घरबाहिर निस्किए प्रहरीलाई खबर गर्न आग्रह

सरकारले आइसोलेसनमा रहेका कोरोना संक्रमित व्यक्ति घरबाहिर निस्किएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

खाद्य दिवसमा किसानको चहलपहल (तस्बिरहरू)

‘हाम्रो पहल : दिगो कृषि, पोसिलो आहार’ भन्ने नाराका साथ आज विश्वभर ४०औं खाद्य दिवस मनाइँदै छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

मुम्बई शीर्ष स्थानको लक्ष्यमा कोलकातालाई चौथो स्थानको चिन्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति पौने ८ बजेबाट अबुधाबी रंगशालामा ३२ औँ खेल हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

सुनसान बसपार्क, दसैं आसपास पनि छैन यात्रुको चाप

नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

स्वास्थ्यकर्मी पनि लक्षण देखिएमा मात्रै आइसोलेसनमा 

स्वास्थ्यकर्मी पनि कोरोना भाइरस लक्षण देखिएमात्रै क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

१,२६,१३७ संक्रमित, ८८,०४० जना कोरोनामुक्त

नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कृषि मन्त्री भुसाल भन्छन् – यही व्यवस्थामा शिव र ब्रह्माले पनि नेपालमा मल ल्याउन सक्दैनन्

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेको अवस्थामा पाँच लाख मेट्रिकटन मल ल्याउन असम्भव भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले बलात्कारी संगठन नामक फेसबुक पेज तथा ग्रुप सञ्चालन गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय नाघ्यो 

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७