आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सावधान र सुरक्षित रुपमा दसैं मनाउन पूर्वराजाको अनुरोध

सावधान र सुरक्षित रुपमा दसैं मनाउन पूर्वराजाको अनुरोध

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना प्रकोपको अवस्था र सामाजिक परिस्थितिअनुसार सावधान र सुरक्षित रही दसैं मनाउन अनुरोध गरेका छन्।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना प्रकोपको अवस्था र सामाजिक परिस्थितिअनुसार सावधान र सुरक्षित रही दसैं मनाउन अनुरोध गरेका छन्। पूर्वराजा शाहले शुक्रबार साँझ ट्विट गरी यस्तो आग्रह गरेका हुन्। 

उनले भनेका छन्, 'कोरोना प्रकोपको अवस्था र सामाजिक परिस्थिति अनुसार सावधान र सुरक्षित रही हिन्दूमात्रको महान् चाड विजया दशमी मनाउन हुन अनुरोध  गर्दछौं।'

उनले देशविदेशमा रहेका सबै नेपाली नागरिकलाई दूर्गा भवानीले रक्षा गरुन् भन्ने कामना पनि गरेका छन्। 

प्रकाशित: Oct 16, 2020| 17:27 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।