आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सरकारको प्रवक्तामा मन्त्री गुरुङ

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई तोकेको छ। २९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रवक्ता तोकेको हो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

६५ जिल्लामा थपिए कोरोना संक्रमित (कहाँ कति?)

पछिल्लो २४ घण्टामा मुलुकमा ६५ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

प्रदेश २ को प्रदेशसभा अधिवेशन भोलि अन्त्य हुने

प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन भोलि (मंगलबार) देखि अन्त्य हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

चीनको अर्थव्यवस्थालेे तेस्रो त्रैमासिकमा पक्ड्यो रफ्तार

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यो वर्ष अर्थव्यवस्थामा बढोत्तरी हुने देश विश्वभर चीनमात्र हुनेछ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६५ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

राजु सदा मृत्यु प्रकरणकाे अध्ययन प्रतिवेदन बुझाइयो, कोको थिए दोषी ?

राजु सदाको मृत्युसम्बन्धी अध्ययन विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

कोरोना संक्रमणबाट उपत्यकामा २५५ को मृत्यु

कोरोना भाइरस संक्रमणबाट आजसम्म काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या २५५ पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

असई विकको अन्त्येष्टि

कैलालीमा हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

भारतमा सक्रिय संक्रमितको संख्या घट्दै, जाडोमा नयाँ लहर आउन सक्ने

भारतीय स्वास्थ्य मन्त्रालयको विशेषज्ञ समितिले भारतको कुल जनसंख्याको ३० प्रतिशतमा एन्टिबडी रहेको पनि स्वीकार गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

प्रदेश एक सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

यूएनडीपीले प्रदेश १ सरकारलाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

चेन्नई र राजस्थान भिड्दै : पराजित हुने क्लबलाई प्लेअफमा पुग्न मुश्किल

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पौने ८ बजे ३७ औं खेल हुँदैछ। आज हुने एकमात्र खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्ससँग भिड्नेछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

‘ज्यान रहे अर्को वर्ष धुमधामसँग मनाउँला दसैं’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपटकको दसैंमा जहाँ छौं त्यहीँ बसेर मनाउन पुनः आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

मन्त्री नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि

भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भन्यो– कोरोना परीक्षण आफ्नै खर्चमा गर्नु

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर परीक्षणको खर्च व्यक्ति आफैंले बेहोर्नुपर्ने जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

काठमाडौंमा २००८ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज सोमबार २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

सक्रिय संक्रमित ४०७७८, निको हुने ९४५०१

नेपालमा आजसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

२४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या साढे ७ सय नाघ्यो

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

आज ३ हजार ७९० जनामा कोरोना पुष्टि, २ हजार ३३५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७