प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच चार बुँदे सहमति भएको धारणा सार्वजनिक गरेलगत्तै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल...
इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे ३८ औं खेल हुँदैछ। आजको खेलमा शीर्षस्थानको दिल्लीले सातौं स्थानको किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्नेछ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इञ्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या मटर तस्करी गर्नेहरुले गरेको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र उपकरण अभाव हुन नदिनेगरी सरकारले व्यवस्थापन गरेको बताएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख सोङ ताओले चीनले अघि सारेको बीआरई (बेल्ट रोड इनिसिएटिभ) परियोजना नेपालको सहयोगी बन्न सक्ने बताएका छन्।