सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विप्लव समूहका कञ्चनपुर पार्टी कार्यालय सचिव पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहका कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

सल्यान प्रहरीले नष्ट गर्‍याे १० हजार लिटर घरेलु मदिरा 

जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न स्थानमा १० हजार ८० लिटर घरेलु मदिरा बरामद गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

पुम्दीकोटमा ‘नेपालकै अग्लो’ शिवकाे प्रतिमा

स्वदेशी र विदेशी पर्यटक पोखरा आएपछि कहाँ घुम्ने? फेवामा डुंगा सयर गर्ने, सूर्योदय हेर्न सराङकोट जाने वा चमेरे र महेन्द्र गुफा जाने?
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

तातोपानी गाउँपालिकामा कोभिड अस्पताल

लामो समयदेखि कोरोना संक्रमण नरोकिएपछि जुम्लाको तातोपानी गाउँपालिकाले अस्पताल सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

भेटाएको करिब एक लाख नगदसहित गहना सम्बन्धितलाई बुझाइयो 

समाजमा अझै सत्य, निष्ठा र इमानदारिता कायमै भन्ने कुरा टिकापुरको एक घटनाले देखाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ

कैलालीमा कुटपिट गरी युवकको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ३ का २२ वर्षीय भरत तिमल्सिनाको कुटपिट गरेर हत्या गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष जोशी पक्राउ

भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिदै 

जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

पत्रकार चौलागाइको निधन 

काभ्रेबाट प्रकाशित हुँदै आएको काभ्रेपोष्टका संस्थापक तथा प्रधान सम्पादक कृष्णपैसाद चौलागाइको गएराति निधन भएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएका उनको रिपोर्ट नेगेटिभ आएको थियो। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

मगर समुदायको पुख्र्यौली थलो ‘कोटगाउँ’ ओझेलमा

मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भए पनि ओझेलमा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

आर्सनलको सहज जित, टोटेनहमको पहिलो हार

प्रिमियर क्लब आर्सनलले युरोपा लिगमा लगातार दोस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

युरोपा लिगमा मिलान र नापोलीको जित

यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब एसी मिलानले सहज जित निकालेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

पोखरा–भैरहवा उडान सुरु गर्दै बुद्ध एयर

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा–भैरहवा उडान पुनः सुरु गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्लाको सिमकोट गाउँपालिका ४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

सुपरमार्केटमा पनि ठाउँ पायो गुर्जोले, मात्रामा ध्यान दिन विज्ञको सुझाव

अहिले बिरुवाको पनि माग बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

कोलकाताको प्लेअफ यात्रामा चेन्नईको धक्का

जितसहित चेन्नईले १० अंक बनाएको छ भने १२ अंकका साथ कोलकाता पाँचौैं स्थानमा यथावत् छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

विराटनगरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु 

विराटनगरमा बिहीबार कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीका एक–एक जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७