सोमबार, भदौ १५, २०८३

पोखरा–भैरहवा उडान सुरु गर्दै बुद्ध एयर

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा–भैरहवा उडान पुनः सुरु गर्ने भएको छ। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा–भैरहवा उडान पुनः सुरु गर्ने भएको छ। 

बुद्धले १ नोभेम्बर अर्थात् १६ कात्तिकदेखि सातामा तीन दिन उडान सुरु गर्ने भएको हो। 

आइतबार, बुधबार र शुक्रबार पोखरा–भैरहवा उडान हुने बुद्ध एयरले जनाएको छ। 

जसअनुसार पोखरादेखि भैरहवा बिहान १०ः२० मा उडान हुने छ। त्यसैगरी भैरहवा–पोखरा गन्तव्यमा ११ः०५मा उडान हुने कम्पनीले जनाएको छ। 
 

प्रकाशित: Oct 30, 2020| 01:38 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्