प्रतिनिधिसभाका दिवंगत सदस्य सूर्यबहादुर केसी राजनीतिक व्यक्ति मात्र हाेइनन्, भौतिक एवम् सामाजिक विकासका एक शिलान्यासकर्ता पनि हुन्। दक्षिण एसियामै पहिलाेपटक चाउचाउ उद्योग खोलेर लोकप्रिय बनाउन उनले पुर्याएको योगदान पनि पोखरेलीहरूले...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७