बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रुसमा दैनिक १० हजारभन्दा बढीलाई कोरोना संक्रमण

रुसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछिल्लो समय तीव्र देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

नेकपाको स्थायी कमिटी बैठक स्थगित

आज (बुधबार) बिहान ११ बजेका लागि डाकिएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक स्थगित हुनुको कारण खुलाइएको छैन।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने

कतार एयरवेजले कोरोना भाइरसविरुद्ध लड्ने १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

जुम्लामा पूल टेष्ट, एकै दिन ८४९ जनाको पीसीआर परीक्षण

जुम्लामा एकै दिन ८ सय ४९ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

नेकपाको स्थायी कमिटी बैठक 'संक्षिप्त' बस्ने

पार्टी एकतापछिको यो पाँचौं स्थायी कमिटी बैठक हो। स्थायी कमिटी सदस्यहरूले माग गरेकाले बैठक डाकिएको हो। नेकपाका २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

भक्तपुर र काठमाडौंका कोरोना संक्रमितलाई राति नै टेकु अस्पताल ल्याइयो

मंगलबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएका भक्तपुरका दुई जना र काठमाडौंका एक जनालाई टेकु अस्पतालमा भर्ना गरिएको छ। तीनै जनालाई राति ३ बजे टेकु अस्पताल ल्याइएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

१२ दिनमै निको भएर घर फर्किए रुपन्देहीका पहिलो कोरोना संक्रमित

अस्पताल भर्ना भएको १२ दिनमै सञ्चो भएर घर फर्किएका छन् रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा । उनी छिट्टै घर फर्किएपछि १२ दिनदेखि सुनसान भएको मर्चवारको पुर्निहवा गाउँका मानिसहरु यतिबेला खुसी...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका १०१ जनाको कैलालीमा स्वाब संकलन

बर्दियामा कारोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका १०१ जनाको कैलालीमा स्वाब संकलन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

‘अगस्टसम्ममा कोरोनाबाट अमेरिकामा १ लाख ४७ हजारको ज्यान जान सक्छ’

आईएचएमआईको अनुमानले अमेरिकामा कोरोना संकट अझ गहिरिँदै गएको पुष्टि हुन्छ। मंगलबार नै अमेरिकाका कोभिड–१९ टास्क फोर्स प्रमुख डा. एन्थोनी फाउचीले लकडाउन खोल्नु अमेरिकाका लागि खतरनाक हुने बताएका थिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

२१ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित ?

नेपालका ६ प्रदेशका २१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । मंगलबार एकै दिन ८३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिएको जिल्ला संख्या २१ पुगेको हो ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

नौतनवाको माड्रन एकाडेमी स्कुल क्वारेन्टिनमा ८२ नेपाली, एक जनामा कोरोना संक्रमण

स्वदेश फर्किने पर्खाइमा रहेका सिमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकाहरु मध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

रुपन्देहीको दक्षिणी क्षेत्रमा आवततजावत र पसल खोल्न रोक

रुपन्देहीको दक्षिणी क्षेत्रमा आज बुधबारदेखि आवतवतजावत र पसलहरु खोल्न पूर्ण रुपमा रोक लगाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले हुलाकी मार्गको दक्षिणी क्षेत्रमा सबै किसिमको आवतजावतमा बन्देज...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

जनकपुरका पत्रकार पनि कोरोनाबाट संक्रमित

वीरगञ्जमा दुई जना पत्रकार कोरोनाबाट संक्रमित भएकै दिन जनकपुरमा पनि एक पत्रकार कोरोनाबाट संक्रमित भएको खुलेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

मध्यरातमा काठमाडौं हल्लाउने गरी गयो भूकम्प

दोलखाको जुगु आसपास केन्द्र बनाएर राति ११ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

आजदेखि प्रदेश २ बाट वाग्मती प्रदेश छिर्न नदिइने, भोलिबाट तरकारी बजार बन्द

प्रदेश दुई हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका आज (बुधबार)देखि बन्द गरिने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

भारतीय सीमामा बसेका नेपालीमा कोरोना पुष्टि

स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टिनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

थप २६ जनामा कोरोना संक्रमण, भक्तपुरमा दुई र काठमाडौंमा एकजना संक्रमित

मंगलबार राति थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

प्रदेश २ बाट बागमती प्रवेश निषेध

प्रदेश दुई हुँदै बागमती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका बुधबारदेखि बन्द गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

'आत्मनिर्भर भारत' का लागि २० लाख करोडको आर्थिक प्याकेज घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर भारतका लागि २० लाख करोडको आर्थिक प्याकेज घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

नारायणी अस्पतालमा ६९ संक्रमित, उपचारलाई ठाउँ अभाव

कोरोना भाइरस संक्रमितको संख्या थपिँदै गएपछि नारायणी अस्पतालमा स्वास्थ्य उपचारमा कठिन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७