बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ५० हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

जितसँगै बायर्नले अंक दूरी बढायो

एजेन्सी– साविक विजेता बायर्न म्युनिकले बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बारुसिया डर्टमुन्डमाथि संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

मकवानपुरमा भीषण हावाहुरी, एक बालकसहित दुई जनाको मृत्यु

भीषण हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

इबोलाको औषधि कोरोनामा परीक्षण गर्दै बेलायत

बेलायती स्वास्थ्य सेवा विभागले कोरोना भाइरसका बिरामीका लागि रेमडेसिवियर औषधि प्रयोग गर्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

देशभर ३४ हजार किलोमिटर सडक, रेलमार्ग १६ किमि

देशभरमा रणनीतिक र स्थानीय सडक सञ्जालको लम्बाइ ३४ हजार ३४७ किलोमिटर पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

कोरोना संक्रमित गाउँपालिका अध्यक्ष भन्छन्– क्वारेन्टिन बस्दा विकासका योजना बनाउँछु

कोरोना संक्रमित गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले प्रेस विज्ञप्ति जारी गरेर आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

कार्यान्वयन हुँदैनन् मानव अधिकार आयोगका सिफारिस

नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

संविधान संशोधनमा राष्ट्रिय सहमति कायम गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निःसर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

कोरोनाबाट मृत्यु हुने देशमा अमेरिका पहिलो नम्बरमा छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

विपन्न र जोखिममा परेकासँग शुल्क लिएर र्‍यापिड परीक्षण नगराउन सर्वाेच्च अदालतकाे आदेश

सर्वोच्च अदालतले विपन्‍न तथा जोखिममा रहेका नागरिकका लागि शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

'नेपालको केन्द्रीय बजेट पारदर्शिता कमजोर'

विश्वका ११७ मुलुकमध्ये पारदर्शिता श्रेणीमा नेपाल ६५औं स्थानमा छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

सप्तरीमा एकै दिन थपिए ११ जना, सबै भारतबाट आएका

सप्तरीमा एकै दिन ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार सप्तरीमा ११ जना नयाँ संक्रमित पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

पश्चिम रुकुम घटना : वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी

पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोती हत्याकाण्डमा संलग्न रहेको आरोपमा पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

एडीबीले स्वीकृत गर्‍यो ३० अर्ब ऋण

एसियाली विकास बैंक (एडीबी) ले नेपालको लागि २५ करोड अमेरिकी डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ। बैंकले तत्काल कोरोना भाइरस महामारी नियन्त्रणका लागि सो रकम सहुलियत...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

‘११ खर्बभन्दा बढी खर्च गर्न नसक्ने जान्दाजान्दै किन ठूलो बजेट ल्याउँछ सरकार ?’

अर्थशास्त्री डा. विश्व पौडेलले चालू खर्चको औचित्य पुष्टि गर्न ठूलो आकारको बजेट बनाउने र पछि संशोधन गर्ने प्रवृत्ति संस्कारकै रुपमा विकसित हुन लागेको बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

सागका ३ पदकधारी पाकिस्तानी खेलाडी डोपिङ टेस्टमा फेल, ४ वर्षको प्रतिबन्ध हुनसक्ने

१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा सम्मिलित पाकिस्तानी खेलाडी डोपिङ टेस्टमा फेल भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

नागरिक अपिल : रुकुम घटनाका दोषीमाथि कारबाही गरियोस्

नागरिक समाजका विभिन्न व्यक्तित्वहरुले पश्चिम रुकुममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विस्तृत छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसमक्ष अपिल गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

शिवन पोखरेलको निर्देशनमा राष्ट्रिय गीत

संगीत क्षेत्रका चर्चित निर्देशक शिवन पोखरेलको निर्देशनमा ‘फिर्ता गर हाम्रो भूमि’ शीर्षकको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

भारतमा कोरोना लागेर निको हुनेकोे दर ४१.६१ प्रतिशत

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भई निको भएर घर फर्किनेको दर ४१.६१ प्रतिशत रहेको त्यहाँको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

जापानको फुकुओकामा चार्टर्ड उडान भर्दै नेपाल एयरलाइन्स

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ। निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७