बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना जित्नेको संख्या ४६७, कुन प्रदेशमा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२ जना निको भएर घर फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

कोरोना रोकथाममा कहाँ चुक्यो कर्णाली ?

कोरोना भाइरस नियन्त्रणमा कर्णाली प्रदेशलाई चुनौति थपिएको छ। संक्रमितहरु दिनप्रतिदिन बढ्दै गएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

हवाई भाडामा भारी छुट, असार १७ देखि उडानको तयारी

हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

विश्वभर कोरोनाबाट मृत्युको हुनेको संख्या ४ लाख नाघ्यो

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर चार लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरमा आइतबार दिउँसोसम्म कोराना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख १३ पुगेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

कोरोनाका कारण विश्वका ६ करोड मानिस अत्यधिक गरिब हुने

कोरोना भाइरसको महामारीका कारण विश्वका ६ करोड भन्दा बढी मानिस गरिबीको रेखा मुनी पुग्ने चेतावनी दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

कोरोनाविरुद्धको खोप बनाएका डा. दास भन्छन्– परीक्षणको बाटो लामो रहेछ, सरकारले ढिलो नगरोस्

आफूले तयार गरेको खोप अब स्वास्थ्य अनुसन्धान परिषद् लगायत निकायबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परीक्षणमा जाने उनी बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १,१४९ पुग्यो, १० हजारभन्दा बढीको रिपोर्ट आउन बाँकी

प्रदेश २ मा ८३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आइतबार ८३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार १४९ पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

बाबुराम भट्टराईले पहिलो नम्बर वरीयता खोजेपछि जसपा निर्वाचन आयोग जान सकेन

राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीच एकीकरणको सहमति भएर जनता समाजवादी पार्टी (जसपा) बनेको लामो समयसम्म पनि पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.जागेश्वर गौतमलाई दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

२१३ जना थप, कोरोना संक्रमितको संख्या ३,४४८ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाका २१३ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

४ वर्षमा ३ पटक संन्यास घोषणा गरे विश्व च्याम्पियन म्याकग्रेगरले

आयरल्यान्डका मिक्स्ड मार्सल आर्टस् (एमएमए) का खेलाडी कोनोर म्याकग्रेगरले खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

सेयर बजार खोल्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार खोल्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

एक सातासम्म कोरोनाको रिपोर्ट नआउँदा क्वारेन्टिन सम्हाल्नै गाह्रो

जिल्लाबाट परीक्षणका लागि पठाइएका स्वाबको रिपोर्ट एक सातासम्म पनि नआउँदा स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनमा धौधौ भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

४२ कराेड हिनामिना गर्ने यातायातका चार हाकिमसहित १७ जनाविरुद्ध मुद्दा

४१ करोड ९० लाख ५० हजार चार सय ३० रुपैयाँ राजस्व रकम हिनामिना गर्ने यातायात व्यवस्था कार्यालय (सवारी) कोसीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा...
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

लकडाउनमा लागुऔषध कारोवारी सक्रिय, एम्बुलेन्स र ट्यांकरमा ओसारपसार

लकडाउनको बेला देशभर लागुऔषध कारोवारी सक्रिय बनेका छन्। लकडाउनको मौका छोपेर एम्बुलेन्स, ट्यांकरजस्ता अत्यावश्यक साधनको दुरुपयोग गर्दै लागुऔषध ओसारपसार भइरहेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

प्रदेश २ खेलकुद : प्रशस्त सम्भावना, दयनीय अवस्था

प्रदेश सरकारले खेलकुद परिषद् गठन नै गर्न सकेको छैन। यस्तै प्रादेशिक सरकारले बजेट ल्याउन थालेको दोस्रो आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश २ का खेलका पूर्वाधार विकासको जग बसेको देखिँदैन।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

ग्यासमा कमिसन बढाउन ग्यास बिक्रेता महासंघको आग्रह

ग्यास बिक्रेता महासंघले ग्यासमा कमिसन बढाउन नेपाल आयल निगमसमक्ष माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै त्यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६४१ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

एमसीसी र संविधान संशोधन सँगै अघि बढाइने, नेकपाले बोलायो सचिवालय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नक्साका विषयमा संविधान संशोधनसँगै अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि अगाडि बढाउने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

पूर्व मन्त्री आफताब आलमका सहयोगी पक्राउ

रौतहटको राजपुरमा भएको नरसंहारका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७