शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महिलामाथि दुर्व्यवहारको आरोपमा वडाअध्यक्ष पक्राउ

स्थानीय महिलामाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका एक जना जनप्रतिनिधि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

नापोली र रोमा पराजित

सिरी ए अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली एटलान्टासँग नापोली २–० गोलअन्तरले पराजित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

‘गार्ड अफ अनर’ पाएको लिभरपुल ४ गोलले पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल)को लिग विजेता क्लब लिभरपुल म्यानचेस्टर सिटीसँग ४-० गोलअन्तरले पराजित भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

रियल मड्रिडको संघर्षपूर्ण जीत, बार्सालाई पछि पार्यो ४ अंकले

गेटाफेविरुद्ध १-० गोल अन्तरको संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिडले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

लकडाउन खुकुलो भएसँगै झनै भयावह बन्यो कोरोना, एकै दिनमा थपिए २ लाख ८ हजार संक्रमित

अहिलेसम्मको सबै रेकर्ड तोड्दै बिहीबार एकै दिनमा कोरोनाबाट २ लाख ८ हजार ८ सयभन्दा धेरै व्यक्ति संक्रमित भएका छन् । एकै दिनमा २ लाख बढि कोरोना संक्रमित थपिएको यो पहिलो...
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

मौसमविद्ले दिए भारी वर्षाको चेतावनी, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

खेतमा काम गर्दा चट्याङ्ग लागेर एकै दिनमा ६ किसानको मृत्यु

प्रदेश नम्बर २ मा खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेर बिहीबार एकै दिनमा ६ जना किसानको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

श्रम स्वीकृति खुला, अब यस्ता ब्यक्ति जान पाउने छन् विदेश

बिदामा नेपाल आएका तथा प्रवेशाज्ञा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिइने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

एक महिनासम्म पीसीआर रिपोर्ट नआएपछि क्वारेन्टिनबाट भागे ७० जना

पीसीआर परीक्षणको रिपोर्ट एक महिनासम्म पनि नआएपछि क्वारेन्टिनमा बसेका ७० जना भागेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

खेलकुद पत्रकारिता दिवसमा पुराना खेल पत्रकारहरुले सुनाए आफ्नो अनुभव

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खेल पत्रकारितामा कोभिड–१९ को असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

फुटको संघारमा नेकपा : सत्ता जोगाउन र ढाल्न ओली र प्रचण्डको दौडधुप

चरम विवादमा फसेको नेकपाभित्रको रडाको थप उत्कर्षमा पुगेको छ। यो विवाद पार्टी विभाजनको बाटोतर्फ अघि बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

‘राहत, पुनर्संरचना र पुनर्तालिकीकरणलाई ध्यान दिएर मौद्रिक नीति आउनुपर्छ’

नेपाल राष्ट्र बैंकका पूर्व गनर्भर चिरञ्जीवी नेपालले तीनवटा ‘आर’ लाई ध्यान दिएर आगामी मौद्रिक नीति आउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

सत्तारूढ पार्टीलाई जानकारी नगराई संसद् अधिवेशन अन्त्य

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीलाई समेत जानकारी नगराई संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिस गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

स्थायी कमिटी रोकेर नेकपाको गुटगत भेला

स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले एकै स्वरमा केपी ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग गरेपछि पार्टीभित्र तीव्र मतभेद उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

समझदारीविपरीत ओलीले संसद् अधिवेशन अन्त्य गरेपछि दाहाल सशंकित

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको समझदारीविपरीत मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गरेपछि दाहाल सशंकित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

संसद् अधिवेशन अन्त्यप्रति कांग्रेसको गम्भीर आपत्ति

संसद् अधिवेश अन्त्य गर्नु गलत भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

उद्योगी व्यवसायीलाई मर्न दिँदैनौं : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिले उद्योगीहरुको समस्याको समाधान गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

मौद्रिक नीतिले हामीलाई बचाओस् : व्यवसायी

निजी क्षेत्रका व्यवसायीहरुले कोभिड–१९ को महामारी संकट गहिरिएको भन्दै यसबाट बचाउन सरकारसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

‘बीच्च बीचमा’ का गायक दुर्गेशले ल्याए अर्को तिज गीत

गत वर्षको तिजमा ‘हामी पनि नाच्नुपर्छ बीच्च बीचमा’ भन्ने तिज गीतबाट निकै चर्चा बटुलेका गायक तथा मोडल दुर्गेश थापाले यसपटक अर्को तिज गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

प्रयोगशालाको सरकारी मापदण्ड कडा छैन : डा. झा

कोरोना परीक्षणका लागि सरकारले तयार गरेको मापदण्ड आवश्यकताअनुसार नै भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताएकी छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७