मंगलबार, भदौ ९, २०८३

महिलामाथि दुर्व्यवहारको आरोपमा वडाअध्यक्ष पक्राउ

स्थानीय महिलामाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका एक जना जनप्रतिनिधि पक्राउ परेका छन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

धनगढी- स्थानीय महिलामाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका एक जना जनप्रतिनिधि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष राम नाथलाई पक्राउ गरेको हो।

महिलामाथि दुर्व्यवहार गरेको मौखिक उजुरीका आधारमा उनलाई हिजो राति नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए।

‘यसबारे वास्तविकता बुझिरहेका छौं,’ उनले भने।

प्रकाशित: Jul 03, 2020| 10:07 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।