शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भन्सार कर्मचारीका लागि गरगहना परीक्षण तालिम

अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना...
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

फर्मुला वान सुरु हुँदै, रंगभेदको विरुद्धमा ड्राइभर

एजेन्सी– फर्मुला वानका ड्राइभरहरुले विश्वभर चलिरहेको रंगभेदविरुद्धको आवाज बुलन्द गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आइरहेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

सहमति जुटाउन नेकपा दुई अध्यक्षबीच छलफल

पार्टीमा चर्किएको विवाद साम्य पार्न नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

दाङ कारागारमा कैदीको मृत्यु

ठगी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको दाङको तुलसीपुर कारागारमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

आँपको लोभ देखाएर बालिकाको बलात्कारपछि हत्या, भारतिय नागरिक पक्राउ

केही दिन पहिले नदी किनारमा मृत भेटिएकी ११ वर्षीया बालिकाको भारतिय नागरिकले बलात्कारपछि हत्या गरेको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

६३ सहसचिवको सरुवा (को कहाँ? सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना वरिष्ठ सहसचिवलाई सरुवा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

सुनको मूल्य आज पुनः घट्यो

गत बुधबार अहिलेसम्मकै उच्च विन्दुमा कारोवार भएयता घट्दो क्रममा रहेको सुन आज (सोमबार) प्रतितोला तीन सय रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

१४ किमि सडकमा ८ सय रुपैयाँ भाडा, प्रशासन मौन

डोल्पामा जिप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

ठेकेदारकाे लापरबाहीविरुद्ध हरिसिद्धि–गोदावरी सडक अवरुद्ध

नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

२३९ वैज्ञानिकको दाबी : हावाबाट पनि कोरोना फैलिएको प्रमाण भेटियो

महामारीको रुप लिएको कोरोना भाइरस हावाबाट समेत फैलिएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

शुक्रबारदेखि देशैभर भीषण वर्षा हुने, बाढी र डुवानकाे खतरा उच्च

मनसुन सक्रिय भएसँगै आगामी शुक्रबार अर्थात असार २६ गतेबाट देशैभर भीषण वर्षा हुने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

कोरोना संक्रमित भेटिएपछि ललितपुरको चापागाउँ सिल

गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आज दिउँसो १२ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

नेकपा स्थायी कमिटी बैठक स्थगित

सत्तारुढ दल नेकपाको आजका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

नेकपा विवाद : आजको स्थायी कमिटी बैठकले ओलीलाई राजीनामाको निर्देशन दिन सक्ने

आज बस्ने स्थायी समिति बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा निर्णय गर्नसक्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

लिभरपुलको विजय यात्रामा माने र जोन्सको गोल

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले पाहुना टोली एस्टोन भिल्लालाई २–० गोलले पराजित गरेको छ। लिभरपुलको मैदान एनफिल्डमा सम्पन्न खेलमा घरेलु टिमले जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

नेकपाको विवाद उत्कर्षमा पुग्दा चिनियाँ राजदूतले किन भेटिन् माधव नेपाललाई ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी छिन् ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

सिटीको हारमा ग्वार्डिओलाको असन्तोष, एक सिजनमा ९ पराजय

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीविरुद्ध साउथह्याम्टनले संघर्षपूर्ण जित निकालेको छ। साउथको सेन्ट म्यारी रंगशालामा सम्पन्न खेलमा सिटी १–० गोलको झिनो गोल अन्तरले पराजित भएको...
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

गोल नगरे पनि बार्सिलोना मेस्सीमै निर्भर, यो सिजनमा १९ एसिस्ट

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियलमाथि ४–१ गोलको सहज जित निकालेको छ। भिल्लाको एल मड्गिल रंगशालामा सम्पन्न खेलमा बार्सिलोनाले जित हात पारेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७