काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना वरिष्ठ सहसचिवलाई सरुवा गरेको छ।
उनीहरुमध्ये केहीलाई प्रदेश कार्यालय, केहीलाई काज सरुवा र केहीलाई कामकाजका लागि भनेर सरुवा गरिएको छ।
यस्तै मन्त्रालयले हालै बढुवा भएका २२ जनालाई पदस्थापन गरेको छ।
काे कहाँ सरुवा भए?
