मंगलबार, भदौ ९, २०८३

दाङ कारागारमा कैदीको मृत्यु

ठगी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको दाङको तुलसीपुर कारागारमा मृत्यु भएको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

दाङ- ठगी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको दाङको तुलसीपुर कारागारमा मृत्यु भएको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ का ६५ वर्षीय अमिरुल्ला मुसलमानको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दीर्घरोगी मुलसमानलाई बिहान एक्कासि गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उनी ठगी मुद्दामा २०७५ असोज १५ गते कारागार चलान भएका थिए।

प्रकाशित: Jul 06, 2020| 12:24 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।