कोरोना भाइरस संक्रमणका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना निको भएर फर्केका छन्। यो भाइरसबाट संक्रमित हुनेको संख्या भने विश्वभर १ करोड २१ लाख ७२ हजार १८१...
सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चारमाध्यमले नेपाल सरकार र प्रधानमन्त्रीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको भन्दै त्यसलाई बन्द गर्न चेतावनी दिएका छन्।
ओपनिङमा इंग्ल्यान्डका रोरी बन्र्स र डोम सिबले आए। तर, ओपनर सिबले धेरै समय टिक्न सकेनन्। दोस्रो ओभरमा ब्याटिङ गरिरहेका सिबलेलाई चौथो बलमै बोल्ड आउट गर्दै सन्नोन गेब्रियलले पेवेलियन फर्काए।
जनस्वास्थ्यका जानकारहरु उपत्यकामा समुदायमा संक्रमण फैलिसकेको भन्दै अबको हटस्पट यहीँ बन्ने दाबी गर्छन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उपत्यकामा अझै समुदायमा संक्रमण नफैलिएको बताएको छ।