बिहीबार, चैत ५, २०८२

क्रिकेट रंगशाला निर्माणमा ग्लोबल आइएमई बैंकको एक करोड सहयोग

ग्लोबल आइएमी बैंकले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्वघोषित एक करोड रुपैयाँ प्रदान गरेको छ ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई बुझाएका हुन् ।

National life

गत माघ १९ देखि २७ गतेसम्म आयोजना गरिएको धनधान्याञ्चल महायज्ञमा ग्लोबल आइएमईले रंगशाला निर्माणका लागि एक करोड रुपैयाँ सहयोग रकम घोषणा गरेको थियो । उक्त बोलकबोल रकम बुधबार प्राप्त भएको फाउन्डेसनले जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारीका बीच पनि विभिन्न संघ संस्थाबाट सहयोग रकम आउने क्रम जारी भइरहेको फाउन्डेसनले जनाएको छ ।

 

प्रकाशित: Jul 09, 2020| 14:35 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।