मंगलबार, भदौ ९, २०८३

गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित थपिए

पोखरा– पोखरामा ४ जनासहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

पोखरा– पोखरामा ४ जनासहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज २० जना संक्रमित थपिएका हुन्।

संक्रमित हुनेमा तनहुँका १, म्याग्दीका २, बागलुङका २, नवलपरासीका ४, लमजुङका ५, गोरखाका २ र कास्कीका ४ जना छन् ।

संक्रमितहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ११ सय ४९ पुगेको छ। यस्तै अहिलेसम्म निको हुनेको संख्या ३८६ छ ।

प्रकाशित: Jul 09, 2020| 14:03 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।