शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१ भदौदेखि फुटबल प्रशिक्षण सुरू गर्न सकिने

१ भदौदेखि फुटबल प्रशिक्षण सुरु गर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

लकडाउन खुले पनि यी क्षेत्रमा प्रतिबन्ध कायमै

मन्त्रिपरिषद्को सोमबारको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले होटल तथा रेस्टराँमा सभा सम्मेलन गर्न नपाइने बताए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

होटल र रेस्टुराँ साउन १५ गते सञ्चालन गर्न पाइने

होटल तथा रेस्टुराँ साउन १५ गतेदेखि सञ्चालन गर्न पाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

लकडाउन थप नगर्ने सरकारको निर्णय, शैक्षिक गतिविधि भदौ १ बाट

सरकारले गएको चैत ११ गतेदेखि देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) अन्त्य गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

पुनर्कर्जा तीन तहमा वर्गीकरण, ब्याज बढीमा ५ प्रतिशत (कार्यविधिसहित)

नेपाल राष्ट्र बैंकले पुनर्कर्जालाई तीन भागमा विभाजन गरेको छ। कोभिड १९– बाट प्रभावित उद्योगको पहुँच पुनर्कर्जामा पुगोस् भनेर केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

वीरगन्ज डुबानमा, जनजीवन प्रभावित

आज (मंगलबार) बिहानैदेखि परेको अविरल वर्षाका कारण वीरगन्जको जनजीवन प्रभावित भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

पत्रकारलाई निकाल्ने सञ्चारगृहमाथि कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं– श्रमजिवी ऐनविपरीत कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चार गृहलाई कानुन अनुसार कारवाही गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

निर्धारित मूल्यभन्दा बढी लिएर पाठ्यपुस्तक बिक्री

विराटनगर– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रदेश १ विराटनगरले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मूल्य भन्दा बढी रकम लिएर विद्यालयको पुस्तक बिक्री गरेको पाइएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

विदेश पठाइदिने भन्दै बन्धक बनाएर राख्ने दुई जना पक्राउ

काठमाडौं– विदेश पठाइदिने भन्दै लामो समयदेखि बन्धक बनाएर राखेको आरोपमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

मनसुन सुरु भएयता बाढीपहिरोमा परी ११७ को मृत्यु

मनसुन सक्रिय भएयता जेठ ३१ देखि आजसम्म मुलुकका विभिन्न ठाउँमा बाढीपहिरोमा परी १ सय १७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

गणेशमान सिंह बक्सिङ प्रतियोगिता रद्द

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता रद्द भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

लकडाउन खुकुलो भएसँगै 'लु जुम'को सेवा सुरु

लकडाउन केही खुकुलो भएपछि नेपाली राइड सेयरिङ सर्भिसको रुपमा लुजुम नामक नयाँ सेवा नेपालमा उपलब्ध भएको छ । 'लौ जाऔं' अर्थात् 'लु जुम' भन्ने अर्थमा यसको नाम लुजुम राखिएको हो...
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

वाणिज्य बैंकमा चार दिनमा ९९ अर्ब निक्षेप र ४२ अर्ब कर्जा प्रवाह

वाणिज्य बैंकहरुले चार दिनमा ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

कांग्रेसले सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गर्ने

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा हालै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

उर्लियो बागमती (फोटोफिचर)

अविरल वर्षाका कारण बागमतीको बहाव बढेको छ। बाढीका कारण बागमती किनारमा बसोबास गर्ने सुकुम्बासी बस्ती डुबानमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

रामेछापमा सुनकोसीको तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकासी, तामाकोसी र सुनकोसीमा पानीको उच्च बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बस्तीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयर रामेछापले सचेत गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

मिडियाको लगानी पारदर्शी बनाउँछौं : सञ्चारमन्त्री खतिवडा

सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

धादिङमा बाढीको वितण्डा, राजधानीसँग टुट्यो सडक सम्पर्क

अविरल वर्षापछि आएको बाढीपहिरोले पृथ्वी राजमार्गको अधिकांश भागमा क्षति पुगेको छ। धादिङ र चितवनको सीमा क्षेत्र बेनिघाट रोराङ गाउँपालिका–१० स्थित मौवा खोलामा सडक बगेपछि राजधानी काठमाडौंसँगको सम्बन्ध टुटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

वर्षा र बाढीपहिरोले बेहाल (तस्बिरहरु)

कतिपय राजमार्गहरु अवरुद्ध भएका छन्। नदी तथा खोलाहरुमा बढेको पानीको बहावका कारण तटीय क्षेत्रहरु डुबानमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७