मंगलबार, मंसिर २, २०८२

वर्षा र बाढीपहिरोले बेहाल (तस्बिरहरु)

कतिपय राजमार्गहरु अवरुद्ध भएका छन्। नदी तथा खोलाहरुमा बढेको पानीको बहावका कारण तटीय क्षेत्रहरु डुबानमा परेका छन्।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ।

National life

कतिपय राजमार्गहरु अवरुद्ध भएका छन्। नदी तथा खोलाहरुमा बढेको पानीको बहावका कारण तटीय क्षेत्रहरु डुबानमा परेका छन्।

हेरौं, राससका केही तस्बिर

तनहुँ

 

भक्तपुर

 

Laxmi sunrise bank
kumari
कञ्चनपुर

 

चितवन

 

काठमाडाैं

 

लमजुङ

 

प्रकाशित: Jul 21, 2020| 17:10 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।