बुधबार, भदौ १०, २०८३

मनसुन सुरु भएयता बाढीपहिरोमा परी ११७ को मृत्यु

मनसुन सक्रिय भएयता जेठ ३१ देखि आजसम्म मुलुकका विभिन्न ठाउँमा बाढीपहिरोमा परी १ सय १७ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– मनसुन सक्रिय भएयता जेठ ३१ देखि आजसम्म मुलुकका विभिन्न ठाउँमा बाढीपहिरोमा परी १ सय १७ जनाको मृत्यु भएको छ।

यस्तै ५१ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार पहिरोमा परी १ सय १४ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता छन्। बाढीले बगाएर तीन जनाको ज्यान गएको छ।

यस्तै पाँच जना बेपत्ता छन्। बाढीपहिरोबाट कम्तीमा १ हजार २ सय परिवारका ७ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन्।

प्रकाशित: Jul 21, 2020| 18:23 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।