राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङमा कार्यरत दुई प्राविधिक ४ लाख घुससहित पक्राउ परेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी साउन २६ र २७ गते गर्ने भनिएको निर्वाचनसहितको साधारणसभा स्थगित भए पनि ५० प्रतिशत पदाधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
क्लबले खेलाडी बेच्दा आर्थिक रुपले मात्र फाइदा हुँदैन, स्क्वाडमा कस्ता खेलाडी ल्याउने भन्नेबारे बाटो पनि खुल्नेछ। अहिलेका पनि केही खेलाडी क्विक सेटिएनको टिम योजनामा छैनन्। जहाँ कतिपय लोनमा बाहिर गएका...
सामान्य अवस्थामा विराटनगर बसपार्कबाट दैनिक ३ सयदेखि साढे ३ सय बस देशका विभिन्न भागका लागि छुट्ने गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश १ संयोजक किशोर धमलाले बताए ।
इन्डियन प्रिमियर लिग (आईपीएल) युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने तय भएसँगै आयोजकले प्रतियोगिताको मिति पनि प्रस्ताव गरेको छ। यो सिजनको टी–२० क्रिकेट आउँदो सेप्टेम्बर १९ बाट नोभेम्बर ८ सम्मका लागि...
भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा कम्तीमा पनि ९३ जनाको ज्यान गएको छ। यस राज्यमा गएको हप्ता दिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको...