बुधबार, भदौ १०, २०८३

कैलालीमा थप ८ जनामा कोरोना पुष्टि

कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

धनगढी- कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४९ जनामा भएको परीक्षणमा कैलालीका ७ पुरुष र १ महिला गरेर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ का एक जना पुरुष, वडा नम्बर ३ का २ जना पुरुष, वडा नम्बर ४ का ३ जना पुरुष र जानकी गाउँपालिका वडा नम्बर ३ का १-१ जना महिला-पुरुष फेला परेका हुन्।

प्रकाशित: Jul 24, 2020| 15:32 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।