बुधबार, भदौ १०, २०८३

रत्नपार्क बोलाएर ६ तोलाको सिक्री र मोबाइल लुटपाट

काठमाडौंको रत्नपार्कबाट एक व्यक्तिले लगाएको ६ तोला सुनको सिक्री र २ थान मोबाइल बिहीबार साँझ लुटपाट भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं-  काठमाडौंको रत्नपार्कबाट एक व्यक्तिले लगाएको ६ तोला सुनको सिक्री र २ थान मोबाइल बिहीबार साँझ लुटपाट भएको छ।

अपरिचित महिलाले फोन गरी बोलाएपछि सिन्धुली कमलामाई घर भएका ४२ वर्षीय पुरुष रत्नपार्क पुगेका थिए। तर, उनले त्यहाँ महिला त भेटेनन् नै बरु अपरिचित ती जना पुरुषले उनलाई जबरजस्ती ट्याक्सीमा राखेर ललितपुरको चोभार डाँडा पुर्‍याए।

प्रहरीका अनुसार चोभारमा उनीमाथि कुटपिट भयो र धनमालसमेत लुटपाट भयो।

रत्नपार्कबाट चोभार लगेको ट्याक्सीको नम्बर नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 24, 2020| 14:52 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।