आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुनको मूल्यमा दिनहुँ रेकर्ड, पाँच दिनमा तोलाको ३६०० बढ्यो

बुधबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

रञ्जन कोइरालाको मुद्दा यी तीन न्यायाधीशको बेन्चमा

न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चले पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्ने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

कोरोनाबाट वीरगञ्जमा थप एक जनाको मृत्यु, मृतकको संख्या ४६ पुग्यो

कोरोना भाइरसको संकमणबाट पार्साको वीरगञ्ज बस्ने एक भारतीय नागरिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

उत्तर कोरियामा पनि कोरोना संक्रमित भेटिए, नेता किम जोङले बोलाए आपतकालीन बैठक

उत्तर कोरियामा पनि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

२४ घण्टामा कोरोनाबाट कुन देशमा कति संक्रमित थपिए ?

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

सर्लाहीमा माछा पाल्न खनेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सर्लाहीको ईश्वरपुरमा माछा पाल्न खनेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

जितसँगै इन्टरमिलान दोस्रो स्थानमा, नापोली शीर्ष ६ का लागि संघर्षरत

एजेन्सी– इन्टर मिलान सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा जिनोआलाई हराउँदै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जिनोआको लुगी फेरास मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई ३–० गोलले पछि पार्दै इन्टर तेस्रो...
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

भोलिबाट ४ दिन भारी वर्षा हुने

भोलि (सोमबार)बाट देशका अधिकांश भूभागमा फेरि वर्षा हुने भएको छ । यसपटक यसअघिको भन्दा बढि वर्षा हुने महाशाखाले अनुमान गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

कोरोनाबाट विदेशमा ११६ नेपालीको मृत्यु

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट विदेशमा रहेका १ सय १६ नेपालीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

पहिरोमा चालकसहित स्काभेटर र ट्याक्टर पुरिए

बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

रञ्जन कोइरालालाई पुनः जेल पठाउन परेको रिटको सुनुवाइ आज

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

काष्ठमण्डपको ७० प्रतिशत पुनर्निर्माण सकियो

ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

होटल खोल्ने तयारी गर्दैछन् सौराहाका व्यवसायी

आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । यात्रामा १७ सहभागी थिए ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

कोरोना अपडेट : कस्तो छ अति प्रभावित ३ देशको स्थिति ?

कोरोनाबाट सबैभन्दा बढी प्रताडित अमेरिका छ। त्यहाँ संक्रमण र मृत्यु दृवै बढ्दो क्रममा छ। अमेरिकामा करिब ४१ लाख ७५ हजार संक्रमित भएका छन् भने १ लाख ४६ हजारभन्दा बढीको मृत्यु...
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

विदेशमा कोरोनाबाट १६१ नेपालीको मृत्यु, अलपत्र ३५ हजारको उद्धार

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

मोटा व्यक्तिमा कोरोना संक्रमणको जोखिम बढी

मोटा व्यक्तिमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहेको एक अध्ययनले देखाएको छ। बेलायतका विज्ञहरुको अध्ययनबाट यस्तो तथ्य बाहिर आएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

भारतीयलाई नेपाल प्रवेश नदिँदा सशस्त्रमाथि आक्रमण

सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

कांग्रेसका पूर्वसहमहामन्त्री जोशी पार्टीबाट निष्कासित

पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गाेविन्दराज जाेशी पार्टीबाट निष्कासित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

ब्राजिलका राष्ट्रपति बोलसोनारोले भने- मेरो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफ्नो कोरोना भाइरस (कोभिड-१९)को संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

सुनिल थापासहित राप्रपाका ३१ नेता कांग्रेस प्रवेश गर्दै

कांग्रेस प्रवेशका लागि लामो समयदेखि जारी गृहकार्य टुंगोमा पुगेपछि राप्रपा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य सुनिलबहादुर थापासहितका ३१ नेताले शनिबार राप्रपा परित्यागको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७