शुक्रबार, फागुन २९, २०८२

कोरोना अपडेट : कस्तो छ अति प्रभावित ३ देशको स्थिति ?

कोरोनाबाट सबैभन्दा बढी प्रताडित अमेरिका छ। त्यहाँ संक्रमण र मृत्यु दृवै बढ्दो क्रममा छ। अमेरिकामा करिब ४१ लाख ७५ हजार संक्रमित भएका छन् भने १ लाख ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

कोरोना भाइरस संक्रमण विश्वभर नै लगातार फैलिरहेको छ।

National life

आज (आइतबार) बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर करिब १ करोड ६० लाख पुगेको छ। त्यसैगरी यो भाइरसबाट संक्रमित भएर ६ लाख ४३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रताडित अमेरिका छ। त्यहाँ संक्रमण र मृत्यु दुवै बढ्दो क्रममा छ। अमेरिकामा करिब ४१ लाख ७५ हजार संक्रमित भएका छन् भने १ लाख ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या २४ लाख पुग्न लागेको छ। त्यसैगरी मर्नेको संख्या ८५ हजार नाघेको छ।

तेस्रो स्थामा भारत छ। भारतमा १३ लाख ३७ हजारभन्दा बढी संक्रमित भएका छन्। मृतकको संख्या पनि ३१ हजार नाघेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 26, 2020| 06:22 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।