आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जुममार्फत बाँडेको माया

अस्पतालले हामीलाई दिएको सुविधा अरु बेला सामान्य हो। महामारीका बेला त्यही कुरा विशेष भयो।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

किशोरी बलात्कार मुद्दामा वडाध्यक्ष जेल चलान

बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदीश शाही पूर्पक्षका लागि जेल चलान...
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

अमेरिकामा कोरोनाबाट १ लाख ६० हजारको मृत्यु, ५० लाख संक्रमित

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

केरल विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुःख व्यक्त

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको केरलमा शुक्रबार बेलुका भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

कार दुर्घटनामा तीन जनाको मृत्यु

पन्देहीमा कार दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

केरल विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

भारतको केरलमा शुक्रबार भएको विमान दुर्घटनामा परी निधन हुनेको संख्या १८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

कस्तो छ आजको मौसम पूर्वानुमान ?

अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

होटल खोलेर पाहुना कुर्दै सौराहाका व्यवसायी

चितवन- चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निरास भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

युभेन्टसको अप्रत्यासित हार, लायोन शीर्ष ८ मा

च्याम्पियन्स लिगअन्तर्गत शुक्रबार राति सम्पन्न दोस्रो लेगको खेलमा लायोनले युभेन्टसलाई हराएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

रियललाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

पहिलो लेगको खेलमा २–१ गोलले पछि परेको रियल दोस्रो लेगमा पनि सोही नतिजाले पछि परेपछि सिटी समग्रमा ४–२ गोल को जित निकाल्दै लिगको अन्तिम ८ मा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

नाट्यकर्मी खेलाडी अब फिल्मतिर

कोरोना महामारीले नियमित काम रोकिएपछि उत्साही फुटबल खेलाडीले यस्तै विकल्प खोजे। उनीहरूले यस अवधिमा नाटकको शृंखला (वेब सिरिज) बनाएर आफूलाई नयाँ क्षेत्रमा व्यावसायिक बनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

व्यवसाय परिवर्तनले बढाएको व्यस्तता

कोरोना महामारीका कारण विश्वभर पर्यटन व्यवसाय ठप्प भयो। नेपालमा पनि विदेशी पर्यटक आउनै छाडे। चिनियाँलाई पर्यटकीय स्थलको भ्रमण गराउने रोकशको दैनिकी बन्द भयो। तर उनी निराश भएनन्, अर्कै व्यवसायमा स्थापित...
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

भन्न नचाहेका कुरा पनि लेखनमा आउँदो रहेछ

भविष्यमा संस्मरण लेख्नुपर्छ भनेर कहिल्यै टिपोट गरिनँ। डायरी लेखिनँ। जति सम्झिएँ, तिनै कुरा यो पुस्तकमा लिपिबद्ध गरेको हुँ। तर पनि लेखनमा न्याय गरेजस्तो लाग्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

इफ आई वेर अ प्राइम मिनिस्टर

विज्ञान र प्रविधिमन्त्रीलाई बोलाएर म नेपालको भूगोल सुहाउँदा बिजुली हलो, बिजुली कोदालो, बिजुली कुटो कति बने कति आपूर्ति भो भनेर सोध्थेँ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

सरकार, नेता र देशप्रति गर्व गर्न पाइयोस्

नफ इज इनफ’ ग्रुपलाई नै लिऔं। यो नेतृत्वविहीन समूहले उठाएको अभियान हो। अभियानसँग प्रधानमन्त्रीले सम्झौता गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई ऐक्यबद्धता जनाएका छन्। नागरिक समाज तथा आमबुद्धिजीवी साथ दिन...
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

इन्टरनेट नहुँदो हो त, के हुन्थ्यो?

बन्दाबन्दीमा इन्टरनेटमाथिको निर्भरता अरू बढ्यो। घरबाट बाहिर जानु छैन, आफन्त, साथीभाइसँग भेट्नु छैन। सिनेमाघर बन्द छन् र घुम्ने ठाउँ पनि बन्द छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

विराटनगरमा दुई पत्रकारसहित २२ संक्रमित थपिए

विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

खुसी रहन विपश्यना ध्यान

लुम्बिनी विपश्यना सेन्टर धम्म जननीका सचिव नारायण अग्रवालका अनुसार विपश्यना ध्यानमा स्वाभाविक सासको निरीक्षण गरिन्छ। यस्तै यसमा शरीर र चित्तवृत्तिमा हुने परिवर्तनशील घटनालाई तटस्थभावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको...
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

मुसहर बस्तीमा आक्रमण गरेको आरोपमा ६ जना पक्राउ

मोरङको बुढीगंगा–२ स्थित खारजी कोहवराको मुसहर बस्तीमा आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई शुक्रबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- अनशनकारीसँग संवाद गर्न कुन साइत कुर्दै हुनुहुन्छ ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७