शुक्रबार, फागुन २९, २०८२

केरल विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

भारतको केरलमा शुक्रबार भएको विमान दुर्घटनामा परी निधन हुनेको संख्या १८ पुगेको छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

नयाँदिल्ली- भारतको केरलमा शुक्रबार भएको विमान दुर्घटनामा परी निधन हुनेको संख्या १८ पुगेको छ।

National life

तिनमा दुई जना चालक दलका सदस्य छन्।

एयर इन्डियाको उक्त विमान दुबईबाट उडेकाे केरलका लागि उडेकाे थियाे। विमान केरलकाे कोझिकोडस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनामा १२७ जना घाइते भएका छन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

विमानमा १९० जना चढेका थिए। तिनमा १२८ पुरुष, ६ महिला, १० महिला र ६ चालक दलका सदस्य थिए। दुर्घटनाप्रति अमेरिकाले दुःख प्रकट गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 08, 2020| 09:25 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।