सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा कोरोनाबाट १ लाख ६० हजारको मृत्यु, ५० लाख संक्रमित

अमेरिकामा कोरोनाबाट १ लाख ६० हजारको मृत्यु, ५० लाख संक्रमित

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ।

National life

जोन्स हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्यांकअनुसार त्यहाँ कोरोना संक्रमितको संख्या करिब ५० लाख नाघेको छ।

कोरोनाका कारण अमेरिकी अर्थव्यवस्था पनि खराब अवस्थामा पुगेको छ। जुलाईको तथ्यांकअनुसार उक्त महिनामा सरकारले १८ लाखमात्र नोकरी सिर्जना गर्न सकेको छ।

अघिल्लो महिना यो संख्या ४८ लाख थियो। कोरोनाका कारण बेरोजगार हुनेको संख्या पनि अमेरिकामा निकै ठूलो छ।

 

प्रकाशित: Aug 08, 2020| 11:45 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।