सुनको मूल्य आज (मंगलबार) पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ घटेर एक लाख एक हजार ६०० रुपैयाँ कायम भएको छ।
तीन दिनअघि काठमाडौंको गोंगबुुमा शव भेटिएका पुुरुषको प्रेम र यौनका कारण हत्या भएको खुलेको छ । घटनामा संलग्न भनिका आमाछोरीसँगको बयानका आधारमा प्रहरीले घटना प्रेम र यौनका कारण भएको निष्कर्ष...
समुदायमा संक्रमणको अवस्थाबारे सरकारी अधिकारी र स्वतन्त्र विज्ञहरुको मत बाझिँदै आएको छ। विज्ञहरु समुदायमा संक्रमण फैलिसकेको तर्क गर्छन् भने स्वास्थ्य मन्त्रालयले त्यसको खण्डन गर्दै आएको छ।