बिहीबार, भदौ ११, २०८३

सुनको मूल्य आज पुनः घट्यो

सुनको मूल्य आज (मंगलबार) पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ घटेर एक लाख एक हजार ६०० रुपैयाँ कायम भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं- सुनको मूल्य आज (मंगलबार) पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ घटेर एक लाख एक हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो यसको मूल्य प्रतितोला २०० रुपैयाँ घटेर एक लाख दुई हजार ४०० रुपैयाँ कायम भएको थियो।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ८०० रुपैयाँ घटेर एक लाख एक हजार रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य भने एक हजार ४३५ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Aug 11, 2020| 10:55 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्