सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सन्जय दत्तलाई फोक्सोको क्यान्सर

हाल मुम्बईको एक अस्पतालमा भर्ना भएका सन्जय उपचारका लागि अमेरिका जाने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

सुत्केरी व्यथा लागेको ४ दिनसम्म उद्धार हुन नसक्दा स्वास्थ्य चौकीमा अलपत्र

हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकामा चार दिनदेखि प्रसूति व्यथा लागेकी एक महिलाको उद्धार हुन सकेको छैन ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोना संक्रमितबाट जन्मिएको शिशुको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

अन्तर्राष्ट्रिय सीमानाका भदौ ३१ सम्म बन्द

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेश र नेपालका अन्तर्राष्ट्रिय सिमानाकामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

मध्यपुर थिमिको स्यानिटाइजर उद्योगमा आगलागी

नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ

गत हप्ता डब्लुएचओले रुसलाई कोरोनाको भ्याक्सिन बनाउँदा डब्लुएचओले तयार गरेको अन्तर्राष्ट्रिय मापदण्ड पालन गर्न भनेको थियो।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोना रोकथाम कोषमा नेपाल बैँकको ३ करोड सहयोग

अर्थमन्त्री डा. युवराज खतिवडालाई सो बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उक्त चेक हस्तान्तरण गरे। बैँकले हरेक वर्ष आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दैै...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

विराट साइन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

सात वर्षदेखि प्रयोगविहीन रहेको विराटनगर १४ स्थित विराट साइन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

बाग्मतीमा कोरोना संक्रमितको संख्या १,९९७ पुग्यो, उपत्यकामा मात्रै १,३१२ जना

बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ९९७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ३१२ जनामा संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कर्णाली प्रदेशको वार्षिक प्रगति : १० करोड राजस्व संकलन र चार हजार हेक्टरमा तरकारी खेती !

सार्वजनिक विवरण अनुसार १० करोड राजस्व संकलनदेखि तरकारी खेतीसम्म सरकारले प्रगति विवरण मानेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

नेसनल मेडिकल कलेजमा बालकको मृत्यु, उपचारमा लापरबाही भएको बुबाको आरोप

नेसनल मेडिकल कलेजमा उपचाररत बालकको आज (मंगलबार) मृत्यु भएको छ। बारा, बारागढी गाउँपालिका-२, सुखीपथराका ९ वर्षीय शिशिरकुमार साहको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

प्रदेश १ मा २७५० स्वाब नमुना परीक्षण हुन बाँकी

प्रदेश १ मा मंगलबार साँझसम्म दुई हजार ७५० स्वाब नमुना परीक्षण हुन बाँकी छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी महिलाको करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी युवतीको करेन्ट लागेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

सुर्खेतमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ

सुर्खेतमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

आर्थिक प्रलोभनमा पर्ने ६ प्रहरी निलम्बित

प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई साउन २१ गते नियन्त्रणमा लिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कोरोना संक्रमणबाट भारतीय चर्चित गीतकार इन्दौरीको निधन

कोरोना संक्रमणबाट भारतका चर्चित गीतकार राहत इन्दौरीको निधन भएको छ। उनी ७० वर्षका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

धूमधामसाथ ‘अष्टिम्की’ पर्व मनाउँदै थारू समुदाय

सुर्खेतदेखि कञ्चनपुरसम्मका थारू समुदायले मंगलबार हर्षोल्लासका साथ अष्टिम्की पर्व मनाइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

त्रिवि शिक्षण अस्पतालका दुई जना स्टाफ नर्समा कोरोना पुष्टि

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका दुई जना नर्सलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

जिल्ला न्यायाधीशको नतिजा प्रकाशित, उत्तीर्ण हुने सबै पुरुष

आयोगले २९ पदका लागि खोलेको विज्ञापनमा २४ जनामात्र उतीर्ण भएका छन्। पाँच जनाको कोटा रिक्त छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

चितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

चितवनमा बुधबारदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरुपमा हिँडडुल गर्न नपाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७