मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

काठमाडौं उपत्यकामा एक साता निषेध आदेश थप

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेध आदेश एक साता थप गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

कोरोना नियन्त्रण गर्न संघीय सरकारले निर्देशन दिने र परिपत्र गर्नेबाहेक केही गरेन

त्यतिखेर आवश्यक अध्ययन नगरेर हचुवाकै भरमा हामीले लकडाउन खोल्यौं। हामीले त्रुटि गरेकै कारण यो स्थिति आएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

२५.५८ अंकले बढ्यो सेयर बजार

सेयर बजार परिसूचक (नेप्से) बुधबार २५.५८ अंकले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

पोखरामा एकै दिन २८ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले बैंकिङ कसुर, सरकारी छाप दस्तखत कीर्ते र सार्वजनिक अपराध मुद्दका २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

गोंगबु हत्याकाण्ड : कल्पना पौडेललाई जन्मकैदको माग गर्दै मुद्दा दर्ता

गोंगबुमा रोल्पाको रून्टीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना पौडेलविरुद्ध प्रहरीले जन्मकैदको मागदाबी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

आईपीएल : चेन्नईले सप्टेम्बर ४ बाट प्रशिक्षण सुरु गर्ने

फ्रेन्चाइज क्लब चेन्नई सुपर किंग्स (सीएसके)का कोरोनामुक्त खेलाडीहरुले ४ सेप्टेम्बरबाट प्रशिक्षण सुरु गर्ने भएका छन्। सीएसकेले सोमबार गरेको अतिरिक्त परीक्षणमा कोरोनामुक्त रहेका खेलाडीले सेप्टेम्बर ४ तारिखबाट खेल सुरु गर्ने भएका...
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

काठमाडौं उपत्यकामा कर्फ्यु लगाउन मेयरहरुको सुझाव, के गर्लान् सीडीओले ?

काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले संक्रमण रोकथाम र नियन्त्रणका लागि कम्तिमा एक हप्ता कर्फ्यु आदेश नै जारी गरेर निषेध आदेश कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

अनुदानको मलमा कालोबजारी

सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

पीसीआर रिपोर्ट नेगेटिभ नआई डिस्चार्ज नगर्न संसदीय समितिको सुझाव

समितिले कोभिड–१९ को सङ्क्रमित होम आइसोलेशनमा रहने व्यवस्थाले सबै सङ्क्रमितले समयमै स्वास्थ्यकर्मीबाट परीक्षणमा पहुँच र निगरानी तथा अनुगमन सहज नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिएको सभापति शशी श्रेष्ठले...
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले सेमी अटोमेटिक पेस्तोलसहित विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

लिदीका पहिरोपीडितलाई एनआरएनएको ५ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

मर्स्याङ्दीमा मिनी ट्रक खस्यो

दमौली- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिीबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

यूएस ओपन : सेरेना विलियम्सको जितले बनायो नयाँ रेकर्ड

अमेरिकाको न्युयोर्कमा जारी यूएस ओपन टेनिसको पहिलो चरणको खेलमा टेनिस स्टार सेरेना विलियम्सले कीर्तिमानी जित निकालेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

कोरोना संक्रमित २० वर्षीया युवती र ७१ वर्षीय वृद्धको टिचिङ हस्पिटलमा मृत्यु

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

सुर्खेत जिल्ला अदालतका सम्पूर्ण सेवा बन्द

सुर्खेत जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

कोरोना भ्याक्सिनका लागि अझै कति समय पर्खनु पर्छ?

विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सिन बनाउने कोशिसमा दिनरात लागिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

विजय मिश्र भन्छन्– भागेको होइन, रेकर्डिङ डिभाइस लिन जापान गएको हुँ

बाँस्कोटाको मुद्दा कमजोर पार्न मिश्र भागेको भन्ने समाचार बाहिरिएपछि उनले त्यसको खण्डन गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

बार्सिलोनाका मिडफिल्डर राकिटिक सेभियामा अनुबन्ध

स्पेनिस क्लब सेभियाले क्रोएसियाका मिडफिल्डर इभान राकिटिकलाई क्लबमा फर्काएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

तोलामा १२ सयले घट्यो सुनको मूल्य

मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७