शुक्रबार, भदौ १२, २०८३

पोखरामा एकै दिन २८ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले बैंकिङ कसुर, सरकारी छाप दस्तखत कीर्ते र सार्वजनिक अपराध मुद्दका २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले बैंकिङ कसुर, सरकारी छाप दस्तखत कीर्ते र सार्वजनिक अपराध मुद्दका २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासन कास्कीको फैसला अनुरुप विभिन्न मुद्दामा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुलाई कारवाही प्रक्रियाका लागि जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

प्रकाशित: Sep 02, 2020| 15:45 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।