शुक्रबार, भदौ १२, २०८३

सुर्खेत जिल्ला अदालतका सम्पूर्ण सेवा बन्द

सुर्खेत जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– सुर्खेत जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको छ।

अदालतमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा बन्द गर्ने निर्णय गरिएको हो।

सूर्खेतमा पाँच दिनअघि निषेध आदेश खुलेको थियो। निषेध आदेश खुलेसँगै विभिन्न कार्यालय तथा व्यवसाय सञ्चालनमा आएका छन्। यातायातमा भने जोर–बिजोर प्रणाली लागू गरिएको छ।

प्रकाशित: Sep 02, 2020| 11:46 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।