शुक्रबार, भदौ १२, २०८३

सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले सेमी अटोमेटिक पेस्तोलसहित विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले सेमी अटोमेटिक पेस्तोलसहित विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका–२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले को ३२ प ७५२५ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।

प्रकाशित: Sep 02, 2020| 13:24 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।