मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कन्ट्याक्ट ट्रेसिङ गर्न गाह्रो भयो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा चुनौती भएको बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

बागलुङका बाढीपीडितको घर बनाइदिने गृहमन्त्री थापाको आश्वासन

गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा बाढी र पहिरोले क्षतिग्रस्त बनाएका संरचनाको पुनर्निर्माणको काम तत्काल अघि बढ्ने आश्वासन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

मनमोहन अस्पतालको इमरजेन्सीमा यसरी भएको थियो भिडन्त

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

चेन्नई सुपर किंग्सको अभ्यास सुरु, रैनापछि हरभजनले पनि नाम फिर्ता लिए

इन्डियन प्रिमियर लिग (ईपीएल)को तयारीमा गत अगस्ट २१ मै युनाइटेड अरब इमिरेट (यूएई) मा पुगेको चेन्नाई सुपर किंग्स (सीएसके) ले ढिलो गरेर खेल अभ्यास सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

गौतम राष्ट्रिय सभाका लागि सिफारिस भएनन्

मन्त्रिपरिषद्को आजको बैठकमा राष्ट्रियसभाको रिक्त सदस्य पदमा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रस्ट पारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

मनमोहन अस्पतालको इमरजेन्सीमा यसरी भएको थियो भिडन्त (भिडियो)

स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पतालमा भएको आक्रमणमा दोषीलाई कारबाही गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि आकस्मिक सेवा सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

राष्ट्रिय आविष्कार केन्द्रमा खर्चै नगरी गंगालालका सातवटा भेन्टिलेटर मर्मत

सहिद गंगालाल मुटु अस्पतालका सातवटा बिग्रेका भेन्टिलेटर राष्ट्रिय आविष्कार केन्द्रका स्वयंसेवकले मर्मत गरी राम्रोसँग चल्ने बनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

कोरोना नियन्त्रणका लागि प्रदेश ५ का अस्पतालमा ५८३ जनशक्ति थप्ने सरकारको निर्णय

कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले प्रदेश ५ सरकारले प्रदेशका कोरोना अस्पतालमा ५८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

समुदायमा कोरोना फैलिएको भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने अवस्था नभएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

तस्बिरमा ललितपुरको कर्फ्यू

त्यसैपनि निषेध आदेश लागू भएका कारण मानिस र सवारीसाधनको चहलपहल थिएन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरियो, भोटो जात्रा नहुने

ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

एनआईसी एशिया बैंकले दियो प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

रुपन्देहीका कोरोना संक्रमित पुरुषको घरभित्रै मृत्यु

रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

चितवनमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

चितवनमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

यूएस ओपन : सेरेना र डोमिनिक थिम तेस्रो चरणमा

६ पटकको यूएस ओपन च्याम्पियन सेरेना विलियम्स ग्राण्डस्लामका तेस्रो चरणमा प्रवेश गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

केन्द्रीय कारागारमा मृत्यु भएका तीन कैदीमा कोरोना संक्रमण पुष्टि

केन्द्रीय कारागार सुन्धारामा कोरोनाकै कारण तीन जना कैदीबन्दीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

भारतमा कोरोना : हरेक १२ मा एक जना संक्रमित

भारतमा अहिले दैनिक १० लाखभन्दा बढी पीसीआर परीक्षण हुन्छ। हिजो बिहीबार झन्डै ११ लाख ७० हजारको पीसीआर परीक्षण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

बुटवलमा कोरोनाबाट थप एक महिलाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

सुनको मूल्य सय रुपैयाँ घट्यो

आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७