शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीका कोरोना संक्रमित पुरुषको घरभित्रै मृत्यु

रुपन्देहीका कोरोना संक्रमित पुरुषको घरभित्रै मृत्यु

रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

बुटवल- रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

कार्यलयका अनुसार मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको हो ।

योसँगै रुपन्देहीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । शुक्रबार मात्रै ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Sep 04, 2020| 12:56 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।